बोक्सी के साच्चै नै हुन्छ त ? आज हामी बोक्सीको बारेमा नै कुरा गर्दै छौ | के तपाई लाइ बिश्वाश लाग्छ बोक्सी भन्ने कुरा ? बास्तबमा बोक्सी छ या छैन ? बोक्सीको बारेमा सहर तिर बस्ने मानिसलाइ त्यति थाह नभए पनि ग्रामिण भागमा बस्ने धेरै मानिस हरुले बोक्सी हुनेमा बिश्वाश गर्दछन |
सप्तहरीको महादेबी गा।वि।स। वडा नम्बर ३ निवासी ४५ वर्षिय सीयादेबी मण्डलले बर्षौ देखि गाउलेको निर्घात कुटाई खादै आएकी छन् । गाउलेहरुले उनलाई बोक्सी आरोप लगाई कुटपिट गर्दै आएका छन् ।
उसलाई थाहा छ उसका छरछिमेकीहरुले उसलाई ुबोक्सीु भन्छन् भनेर । उसलाई यो पनि थाहा छ उसको छिमेकीहरुले उसलाई हृदयदेखि नै घृणा गर्दछन् । यी सब कुरा थाहा पाउँदा पाउँदै पनि आफूमाथि लगाइएको अभियोगको प्रतिकार गर्न सक्दिन ऊ । साह्रै नै कठिन जीवन जिउन बाध्य भएकी छ ऊ । जुन छरछिमेकीहरुसँग ऊ वर्क्षैदेखि एउटै गाउँमा बसेर जीवनको कैयौँ वसन्त पार गरिसकेकी थिई तिनै छिमेकीहरु र गाउँलेहरुद्वारा पल-प्रतिपल प्रताडित भएर उनीहरुको अवहेलना र उपेक्षाको पात्र हुनुपरेको छ उसलाई ।
Click Here For Video