चर्चित पप व्याण्ड 'एक्स व्याण्ड' र पपगायक भरत सिटौला अहिले युरोप भ्रमणमा रहेका छन् । अंगेजी नयाँ बर्ष २०१० को अवसर पारेर गायक सिटौला र 'एक्स व्याण्ड'ले ९ जनवरी मा जर्मनको हेम्बर्ग शहर स्थित 'एसिया क्विक सिटी' मा सांगितिक प्रस्तुत गरेर जर्मनबासी नेपालीहरूलाई मनोरञ्जन प्रदान गराए ।