बिदेशको कथा ब्यथामा आधारीत चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा सार्वजनिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग पुर्याई दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिटले बिनम्र अनुरोध गरेको छ ।